गोकुल प्रसाद बास्कोटा


काभ्रेको डेडिथुम्का माविबाट एसएलसी दिएका गोकुलले आरआर कलेज काठमाडौंमा आइए पढ्नु भएको हो । विद्यालयमा पढ्दा २०३७ सालदेखि नै राजनीतिमा लागेका बासकोटा २०७० सालको चुनावमा पनि उम्मेदवार बन्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्